२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सिरहामा लागूऔषधसहित तिन युवा पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

राजेन्द्र महतो,लहान।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं.१ स्थितकचनारीबाट लागूऔषधसहित तिन युवा लाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टी सिरहा बाट खटिएको प्रहरी टोलि ले चेक जाँच गर्ने क्रममा BR32 U4799 न- को मोटरसाइकल मा आउदै गरेको मोरङ भिक्ला जुङ गा- पा- ७ को १८ वर्षीय रोशन खड्का , सोही ठाँउ बस्ने ३० बर्शिय गोबिन्द नेपाल र भारत मधुबनी जिल्ला खुटौना फुलपरा धर्मौना को १८ बर्शिय मो – रियाज को साथबाट नेपाल मा प्रतिबन्ध लगाईएका नाइटरोभेट -१४ पता स्पासो-५ पता र गाजा -१० ग्राम लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना र मोटरसाइकल लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय महेश्पुर पतार मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]