२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

जनमत पार्टीबाट पिपरा गाउपालिका अध्यक्ष पदमा मण्डल

Logo
प्रकाशित बुधबार, कार्तिक २७, २०७६

न्यूज मधेश,जलेश्वर।महोत्तरी जिल्लाको पिपरा गाउपालिका अध्यक्ष पदका लागी डा सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार घोषणा गरेको छ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षका लागि जनमत पार्टीले अञ्जली देवी मण्डललाई उम्मेदवार बनाएको हो ।

डा.राउतले जनमतको चुनाव चिन्ह लाउडस्पिकर (हर्न) छापमा मतदान गरी मण्डललाई विजयी बनाउन सामाजिक सञ्जालबाट आह्वान गरेका छन् ।

पिपरा गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित विनोद चौधरीको निधनपछि नयाँ अध्यक्षका चुनाव हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]