१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

वीरगञ्जको मुख्यनाका शंकराचार्यद्वार परिसरमा सरसफाई

Logo
प्रकाशित आइतबार, मंसिर ०१, २०७६

न्यूज मधेश,बिरगंज।नेपालको एकमात्र प्रवेशद्वार भनेर चिनिने वीरगञ्जस्थित शंकराचार्य द्वार देखि लिएर मितेरी पुलसम्म भोलुन्टिर विरगंजको प्रमुख सक्रियतामा सरसफाई गरिएको थियो ।

सरसफाई कार्यक्रमको उदघाटन वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले गर्नु भएको थियो ।

सो सरसफाइ कार्यक्रममा वीरगञ्ज महानगरपालिका ,विर्ता नर्सिङ क्याम्पस, कादम्बरी एकेडेमी ,नेपाली सेना , बैंकर्स समुह , डी. ए.भी. स्कूल , Rotaract, Flop Birgunj, लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरू तथा यहाँका सामाजिक कार्यकर्ताहरु गरी लगभग ४०० जानको उपस्थिति रहेको भोलिन्टियर वीरगञ्जका राजन श्रीवास्तले जानकारी गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]