१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

बहुचर्चित गायक सरोज सन्त राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित

Logo
प्रकाशित बुधबार, मंसिर ०४, २०७६

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कबलासी घर भएका मिथिलाका बहुचर्चित युवा गायक सरोज सन्त काठमाडौंमा राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका छ्न ।

संघीय राजधानी काठमाडौंमा नेपाल संगीत उधोग संघ द्वारा राष्ट्रिय म्युजिक अवार्डबाट युवा गायक सम्मानित भएका हुन ।

नेपाली संगीत उघोग संघ काठमाडौंद्वारा आयोजित कार्यक्रममा नेपाली फिल्म ईन्डस्ट्रीका चर्चित गायक प्रमोद खरेल लगायत सप्तरी घर भएका मिथिलाका युवा गायक सरोज सन्त राष्ट्रिय म्युजिक अवार्डबाट सोमबार सम्मानित भएका छ्न ।

सिरहाको लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा अध्यनरत सन्त शेख मिडिया हाउसद्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्जकको आरजे तथा टेक्निसियन रूपमा कार्यरत रहेका छ्न ।

मैथिली ,भोजपुरी तथा नेपाली गितमा आफ्नो स्वर दिईसकेका गायक सरोज बाल्यकाल देखि संगीतिक तथा गायन क्षेत्रमा रुचि रहेको थियो । उनी आफ्नो गाउँकै बिधालयबाट कक्षा दस पास गरि उच्च अध्यनको लागि राजबिराज स्थित मिसन कलेजबाट पल्स टु पास गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]