२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

उपनिर्वाचन:महोत्तरीको पिपरामा मतगणना जारी नेकपा प्रथम ,सामाजवादीले गरे दोस्रो स्थान कायम

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

न्यूजमधेश,महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिकामा मतगणना जारी समाजवादी दोस्रो स्थानकायम गरेको छ। नेकपाका उम्मेदवार विक्रम चौधरी २५५ मतले प्रथम स्थान कायम गरेर अगाडि बढेको छ।

जारी मतगणनामा २ हजार ८०३ मत ल्याउँदै नेकपा उम्मेदवार चौधरी आफ्नो मतान्तर बढाएको हो ।
सुरुदेखि अगाडी रहेको राजपा उम्मेदवार रविता चौधरी २ हजार ५ सय ४६ मत प्राप्त गरेर तेस्रो स्थानमा झरेको छ। त्यसैगरी समाजवादिको उम्मेदवार रामजानकी यादवले २ हजार ५ सय ४८ मत प्राप्त गरेर दोस्रो स्थानमा पुगेको छ।

जारी मतगणना अनुसार नेपाली कांग्रेस १ हजार ७ , जनमत ४ सय ७६ मत प्राप्त गरेका छन् । मतगणना भइरहेको र गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]