२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

कपिलवस्तुमा कार दुर्घटनामा एक जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

धीरज कोरी
कपिलवस्तु , २३ मंसिर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ स्थित कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

सोमबार विहान पश्चिमबाट बुटवल तर्फ जादै गरेको बा ६ च ६३९० नम्वरको कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको हो।

दुर्घटनामा परि ग्लोबल आइ एम इ बैंक बनगाइ शाखाका प्रबन्ध सुरेश पाण्डेको मृत्यु भएका हुन। घाइतेहरुलाई कपिलवस्तुको सामुदायिक अस्पतालमा पुर्याइएकोमा थप उपचारका लागि बुटवल रिफर गरिएको छ। दुर्घटनामा परि घाइते भएको नाम खुल्लन सकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]