०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मारुती सिमेन्ट फेक्ट्रीकै कारण आत्महत्या विरोधमा प्रदर्शन गर्दै

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

राजेन्द्र महतो
लहान, २४ मंसिर।मजदुरलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मजदुर तथा स्थानीय लगायतले सिरहाको गोलबजार नगरपालिका वडा नं.९ स्थित मारुती सिमेन्ट फेक्ट्रीको विरोधमा प्रदर्शन गरेको छ ।

मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोहर्वा सडक खण्ड अवरुद्ध गरि आन्दोलन गरिरहेका छन ।

बिगत १८ वर्ष देखी कार्यरत ४८ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरेपछि विरोध सुरु भएको छ ।

व्यवस्थापन पक्षले गोलबजार नगरपालिका- ९ गोविन्दपुर की पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको सिमेन्ट फेक्ट्रीमा काम गर्ने मजदुरहरुले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]