२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

गाउँपालिका अध्यक्ष थापाले मन्त्री त्रिपाठीलाई दिए बधाई

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु ,२४ मंसिर ।कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले मंगलवार काठमाण्डौँ पुगी प्रत्यक्ष नव नियुक्त समान्य तथा प्रशासन मन्त्रालयका मन्त्री हृदेश त्रिपाठीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

उनले गाउँपालिका भित्र भईरहेको विभिन्न समस्या तथा विकासका गतिविधिबारे मन्त्री त्रिपाठीलाई भेटेर ध्यान आकर्षण गराउनु भएको छ ।

कृषि, सिचाई, स्वास्थ्य, शिक्षा र समसामायिक विकास निमार्णका कार्य लगायतका विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै मन्त्री त्रिपाठीलाई केन्द्रिय कार्यालय काठमाण्डौँमा पुगी जानकारी गराउनु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]