११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

प्राज्ञिक विद्यार्थी फरिषदद्वारा रक्तदान कार्यत्रमको आयोजना

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

संतोष रन्जितकार
वीरगञ्ज, २५ मंसिर ।प्राज्ञिक विद्यार्थी परिषद् नेफाल वीरगञ्ज नगर इकाई समितिको आयोजनामा मंगलबार रक्तदान कार्यत्रम सम्पन्न भएको छ ।

प्राज्ञिक विद्यार्थी फरिषद्को रजत जयन्तीको अवसरमा घण्टाघरमा आयोजित कार्यक्रममा २ महिला सहित २५ जनाले रत्तदान गरेका रक्तसन्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो ।

गुरु नानक सेवा प्रतिष्ठानको सहयोगमा भएको कार्यक्रममा सुशिल कुमार साह, अर्पणा चौरसिया, रानी गुप्ता, सुर्य शुभचिन्तक, निकेश यादव, सुनिल सर्राफ लगायतले रक्तदान गरेका थिए ।

प्राज्ञिक विद्यार्थी परिषदकी कार्यक्रम संयोजक उमा मिश्राको सभापतित्वमा भएको कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक एवम् बरिष्ठ पत्रकार जगदिश शर्मा, जसपाल सिँह, नेपाल रेडक्रस सोसाइटी उपसभापति मधु राणा, प्राज्ञिक विद्यार्थी परिषदका प्रदेश न. २ का सचिव घनश्याम नायक, परिषदका नगरसचिव राजाबाबु यादव लगायतको उपस्थिती रहेको थियो । रजत जयन्तीको अवसरमा आज साँझ घण्टाघरमा दिप प्रज्वलित कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]