२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु,२५ मंसिर।कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ चैनपुर स्वावलम्वन समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

तालिम गराउनुकाे उद्देश्य स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन र नेतृत्व सम्बन्धि क्षमता अभिवृद्धि गराउन काे लागि गरिएको छ।

तालिमकाे उद्देश्यकाे बारेमा,समुह र व्यवस्थापन सम्बन्धी छलफल ,समुह संचालन गर्दा ध्यान दिनु पर्ने कुरा,समुह विकासका अाधारहरु,समुह काे बैठक व्यवस्थापन र अभ्यास ,बैठकमा समुहका पदाधीकारी र सदस्यहरुकाे अाफ्नाे भुमिका बारे छलफछ तालिममा यी सबै काे बारेमा छलफल र जानकारी गराइएको थियो ।

सिर्जनाशील कि.स. र सुनाैलाे कि.स केन्द्र काे अायाेजना र स्ट्रोम फाउन्डेसनको सहयोग अनि किर्डाक नेपाल काे सहजीकरण वाट तालिम सुरु गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]