२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

वयोधा अस्पतालले जिम्मेवारीपूर्वक बिरामीहरुको उपचार गर्ने गरेको हो: डा. झा

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

सन्तोष रन्जितकार
वीरगंज, २६ मंसिर।वीरगंज गण्डकस्थित रहेको नारायणी वयोधा अस्पतालले स्थापित समयदेखि नै बारा र पर्साका इन्डष्ट्रिज करिडोरको नजिकमा रहेको हुंदा इन्डष्ट्रिजहरुमा भएको विभिन्न किसिमको दुर्घटनामा परी घाइते भएकाहरु तथा सवारी दुर्घटनामा परी घाइते भएकाहरुको सफल उपचार गर्ने गरेको छ ।

बारा पर्साका कारखाना तथा सडक दुर्घटनामा परेका घाइतेहरुलाई अन्यत्र रेफर नगरी आफ्नै अस्पतालमा सम्पूर्ण जिम्मेवारी लिएर उपचार गर्ने गरेको र अस्पतालको उपचार खर्च समेत अरु प्राइभेट अस्पतालको तुलनामा रहेको तथा कम खर्चमै सफल उपचार हुने गरेको अस्पतालमा उपचारार्थ रहेका एक बिरामीले जानकारी दिए ।

अस्पतालमा उपचार गराउन आएका बिरामीहरु सन्तुष्टिपूर्वक नै घर फर्कने गरेको अस्पतालका सर्जन डा. रन्जन कुमार झाले जानकारी दिनुभएको छ ।
उक्त अस्पतालमा विभिन्न किसिमको ठुलो भन्दा ठुलो शल्यक्रियाहरु समेत गरेर बिरामीहरुको ज्यान जोगाउन सफल भएको सर्जन डा. झाको भनाई रहेको थियो ।

सर्जन डा. झाले महिनामा १५ देखि २५ वटा विभिन्न किसिमका शल्यक्रियाहरु सफलतापूर्वर्क गर्दै आइरहेको बताए ।अस्पतालले विभिन्न समयमा संघसंस्थाहरुसंग आवद्ध भएर सामाजिक कार्यहरु समेत गरिरहेको र अगाडी पनि गरिरहने उनले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]