२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

बाख्रा पालनका लागि अपाङ्गता किशोरलाई आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु,२६ मंसिर।कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ उमरी र साेनपुरमा अपाङ्ग रहेकाे किशोरहरुलाई बाख्रा पालनकाे लागि वडा अध्यक्ष द्वारा सहयोग गरिएको छ।

अपाङ्गता रहेको किशोरहरुलाई रु ५०,००० का दरले बाख्रा पालन काे लागि वडा अध्यक्ष जगत बहादुर घर्ती क्षेत्री र वडा सदस्य भिखु थारु काे हात वाट चेक हस्तान्तरण गरिएको छ।किर्डाक नेपाल र स्ट्रोम फाउन्डेसनको अर्थिक सहयोग गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]