२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

डा राउत नेतृत्वको जनमत पार्टीका केन्द्रिय कमिटीको बैठक सम्पन्न

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

न्यूजमधेश समाचारदाता
विरगंज,२८ मंसिर। डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कमिटीको बैठक शनिबार विरगंजमा सम्पन्न भएको हो।

डा राउतको अध्यक्षतामा पर्सा जिल्लाका विरगंज महानगरपालिका वडा नं.१९ विंध्यवासिनी स्थित रहेको विंध्यवासिनी मन्दिरको धर्मशालामा केन्द्रिय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ।

उक्त बैठकबाट पार्टीका दुईटा जनवर्गीय संगठनको केन्द्रिय संयोजकसमेत चयन गरेको हो।

जनमत पार्टीका जनवर्गीय संगठन मध्ये विद्यार्थी जनमत संघका केन्द्रिय संयोजकमा पोषण कुमार यादवलाई चयन गरेको छ भने मधेश नेतृत्व पुंजको संयोजकमा ललित मल्लिक सानुलाई चयन गरेको पार्टीका केन्द्रिय सदस्य संजय कुमार साहले जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]