२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

जनकपुरमा फेला परेको कुकर बम डिस्पोजल गर्न नेपाल सेना तयारी हुदै

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,३०मंसिर।जनकपुरको संकटमोचन मन्दिर पछाडि सडक छेउँँमा फेल परेको कुकर बम डिस्पोज गर्न नेपाली सेनाको तयारी भइरहेको छ। आईतबार राति ९ बजेतिर सडक छेउको पर्खालमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले घेरा हालेर त्यहाँ आवत – जाबतमा रोक लगाइएको छ ।

शंकास्पद वस्तु बम नै हुन सक्ने आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्न बोलाइएको छ । अहिे नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको हो । शंकास्पद वस्तु राति नै फो परेपनि रातअको समय डिस्पोजको काम नभएर बिहान गर्न लागेको हो धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]