१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

मिथिलामा जनमत पार्टीको संगठन विस्तार

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,६ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको मिथिला नगरपालिकामा विस्तार गरिएको छ।

शनिबार मिथिला नगरपालिका वडा नं. ८ (कुसुम बिसौना)मा लालबाबु महतोको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय समिति गठन गरेको छ।

जनमत पार्टीको वडा जनपरिचालन समितीका सहसंयोजकमा संतोष महतो सर्वसहमतीले चयन भएको हो।भने सदस्यहरुमा अर्जुन महतो, शम्भु कुमार महतो, बिनोद कुमार महतो, नागेन्द्र कुमार महतो, सन्जिब कुमार साह, जिवछ कुमार महतो, मनिष कुमार महतो, जय कुमार महतो, दिपेन्द्र कुमार महतो, राज किशोर महतो, रबि कुमार महतो, प्रदिप कुमार महतो र राम कुमार महतोलाई सर्वसहमतीबाट चयन भएका हुन।

जनमत पार्टी धनुषाका क्षेत्र नं. ४ का क्षेत्रीय उपाध्यक्ष ओम बिक्रम कुशवाहा र पार्टीका मिथिला नगरपालिकाका नगर संयोजक अभिमन्यु प्रसाद महतो र युवा नेता राजेश साहको विशेष उपस्थितीमा १५ सदस्यीय वडा समिति गठन भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]