०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

ताैलिहवामा प्रभु बैंककाे शाखा उद्घाटन

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

धीरज काेरी
कपिलवस्तु,६ पुस।कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा प्रभु बैंक लिमिटेडकाे शाखा उद्घाटन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयकाे अगाडि रहेको पशुपती प्रताप पुस्तकालयका भवनको माथिल्लो तल्लामा प्रभु बैंक लिमिटेडकाे शाखा कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले उद्घाटन गरिएको छ।

ताैलिहवामा यसकाे शाखाकाे उद्घाटन भएपछि सर्वसाधारण जनता र व्यापारीलाई काम गर्न सजिलो हुने यस शाखाकाे प्रबन्धक सुनिल भुसालले बताउनु भएको छ।

साे कार्यक्रममा प्रभु बैंक लिमिटेड का प्रदेश ५,६,७ का प्रमुख सुनिल राना,वडा अध्यक्ष लगायत अन्य व्यापारी काे उपस्थिति रहेकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]