२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

गण्डकी अनलाइन काे प्रथम राष्ट्रिय स्तरकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

धीरज काेरी
नवलपुर ,२७पुस।कावासाेती
गण्डकी अाज अनलाइन काे राष्ट्रिय स्तरकाे प्रशिक्षण , कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रम कावासाेती मा सम्पन्न भएको छ।

कार्यक्रम काे सुरुवात स्वागत मन्तव्य गण्डकी आज अनलाइन का संचालक समिति सदस्य ठाकुर कोइराला ले राष्ट्रिय स्तरकाे प्रशिक्षण , कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रम मा अाउनु भएको सम्पूर्ण स्वागत र गण्डकी अाज अनलाइनलाई प्रदेश मात्र भएर नेपाल काे पहिलो अनलाइन बनाउन काे लागि संचालक समिति र सम्बादाताहरुलाई आग्रह गर्नु भएको छ।

गण्डकी अाज अनलाइन पत्रिका का संचालक एवम् प्रमुख किरन भुर्तेल ले याे अनलाइन लाई विस्वास गरेर अाफ्नाे अनलाइन भनेर काम गर्न पत्रकारहरुलाई रगण्डकी अाज अनलाइन ले कुल अाम्दनी काे २० प्रतिशत समाजमा लगाउने प्रतिबद्धता गर्नु भएको छ।
प्रशिक्षण मा पत्रकार काे अचार सहिता,पत्रकार ले कुन अवस्थामा के गर्ने, समाचार कसरी पत्ता लगाउने ,पत्रकार काे व्यवहार कस्तो हुने र सुचना कसरी लिने यिनीहरू काे विषयमा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका काे उप सम्पादक नारायण शर्मा गर्नु भएको थियो ।

कार्यक्रममा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका का उप सम्पादक र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश का उपाध्यक्ष नारायण शर्मा ,गण्डकी अाज का संचालक समिति का सदस्य , गण्डकी अाज का सम्बादाता लगायत अन्य व्यक्तिहरु काे सहभागीता रहेकाे थियो ।
ब्लुन हेवन हाेटल मा सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]