०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

विद्यार्थी जनमत संघको राष्ट्रिय प्रशिक्षण कार्यक्रम आज जनकपुरमा हुने

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२८ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रम आज जनकपुरधाममा हुने भएको छ।

जनकपुरधाम स्थित गोपाल धर्मशालामा हुने प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत रहेको विद्यार्थी जनमत संघकाज अध्यक्ष पोषण यादवले जानकारी दिएको छ।

यादवले भने प्रशिक्षण कार्यक्रममा मधेशका प्रत्येक जिल्लाबाट विद्यार्थीहरुको उपस्थित हुने भएको छ।सो प्रशिक्षण कार्यक्रम पुस २८ र २९ गते सम्पन्न हुने कार्यक्रम रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]