२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

जनमत पार्टी महदेवाको अध्यक्षमा राउत चयन

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज,४माघ।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महदेवा गाउँपालिकाकाे जनपरिचालन तदर्थ समिति शुक्रबार गठन गरिएको छ ।

महदेवा गाउँपालिकाकाे वडा नम्बर -५ भगवतपुर हटिया स्थित अायाेजना गरिएको एक कार्यक्रम बिच कुन्दन कुमार राउतकाे संयाेजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हाे ।

यसैगरी सदस्यमा मिन्तर मुखिया, देवराज यादव, ललित नारायण यादव, प्रवेश कुमार यादव, सुनिल कुमार यादव, रामचरित्र बेल्डार, नरेन्द्र कुमार यादव, विक्रम राय अधिकारी, भागवत मण्डल रहेका छन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीको इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा भाेगेन्द्र शर्माकाे समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]