०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

सिरहामा : ५ हजार घुससहित प्रहरी जवान पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

राजेन्द्र महतो
लहान,८ माघ।सिरहा जिल्लाको सुखिपुर नगरपालिका दहिपौडीबाट अख्तियार टोलीले एक प्रहरी जवानलाई ५ हजार घुस सहित पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय सुखिपुरमा कार्यरत रहेको प्रहरी जवान राजकुमार यादब ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। पक्राउ परेका जवान भारतबाट समान ल्याउन सेटिङ्ग मिलाई दिन्छु भन्दै व्यपारीबाट रकम असुलदै गरेको अवस्थामा यादबलाई पक्राउ गरेको बताए।

पक्राउ परेका यादबलाई अहिले स्थलगत मुचुल्का उठाउने कार्य भई रहेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादव लाई ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]