२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

नवालिकालाई जबरजस्ती करणी गर्ने बाबा पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

न्यूजमधेश सम्बादाता
कलैया,२१माघ। एक नवालिकालाई जबरजस्ती करणि गरेको आरोपमा एक बाबालाई प्रहरीले पक्राँउ गरेका छन्।

बारा जिल्लाको रमपुर्वा गाँउमा बिगत ४,५ बर्ष देखि साधु (बाब) को भेषमा बस्दै आएका भारत राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पंचायत बस्ने बर्ष ५३ को रामेश्वर भन्ने हरी नारायण शर्माले १४ बर्षिय ख नाम परिवर्तितलाई करणि गरि भागी रहेको अवस्थामा निजलाई पक्राँउ गरेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए ।

आईतवार विहान साढे ७ बजे २० नामका नवालिकाका परिवारलाईहरु घरबाट वाहिर गएको अवस्थामा पीडिताको घरमा खाना खाने बहाना बनाई बसी पीडिताको बुवा तथा परिवारको व्यक्तिहरू नभएको मौका पारी भाग्न उम्कन नदिई धाकधम्की देखाई जबरजस्ती कारणी गररेको प्रहरी प्रवक्ता मिश्रले भने । इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी टोलीले गाँउहरुको सहयोगमा तत्काल पक्राउ गरेको थियो ।

निज प्रतिवादी उपर पीडित नबालिकाको बुवाले यस कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा निज रामेश्वर भन्ने हरी नारायण शर्मा उपर बारा जिल्ला अदालतबाट जबजस्ती करणी मुद्दामा ७ दिन म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]