२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बिरगंज युवा समाजद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

अजित भुजेल
बिरगंज,८फाल्गुण।पर्सा जिल्लाको वीरगन्ज युवा समाजले अाज एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यलय पर्साकि प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको प्रमुख अातिथ्यमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल चिकित्सक संघको केन्द्रीय सह-सचिवमा निर्वाचित युवा समाजका सल्लाहकार डा.निरज कुमार सिंह,३ विधामा विश्व किर्तिमान राखि गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गरेका सदस्य डा.नारायण प्रसाद अाचार्य,नेपाल बुद्धिचाल संघ प्रदेश २ अध्यक्ष मा निर्वाचित अनुप अग्रवाल र वीएन मा पूर्ण छात्रावृत्ति हासिल गर्न सफल संस्थाकि कोषाध्यक्ष अस्मिता गौतमलाई माला र दोसल्ला अोढाई सम्मान गरिएको छ।

कार्यक्रममा सल्लाहकार डा. श्याम सुन्दर दास , वडा .४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु ,वडा न.५ का वडा अध्यक्ष प्रदिप चौरसिया ,सचिब हेमन्त तामाङ ,मार्टिन मुक्तान ,सन्जय थापा ,छेदुप लामा ,मनिषा केसि लगायतकाको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]