२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावि : डा सीके राउत

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

मनोज मोरबैता
काठमाडौ,१९ फाल्गुण। राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको डा सीके राउतको दावी रहेको छ।

सोमबार काठमाडौमा आयोजित विद्यार्थीसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा सीके राउतले भने राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको छ।

वर्तमान जनप्रतिनिधि शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको आरोप लगाएका छन् ।जनप्रतिनिधिले नै भ्रष्टाचार गर्न कर्मचारीमाथि दबाब दिने गरेको राउतको दाबी थियो ।

सो कार्यक्रममा विद्यार्थी जनमत संघका केन्द्रिय अध्यक्ष पोषण यादव,संघका केन्द्रिय सदस्यीय तथा काठमाडौको अध्यक्ष नवरतन साहलगाईतका नेपाल इन्जिनियरिङ कलेजका करिब दुई सय विद्यार्थीहरु उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]