२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जनमत पार्टीले मनाए होली

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

मनोज मोरबैता
जनकपुरधाम,२५ फाल्गुण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले आइतबार होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

आइतबार जनमत पार्टी महोत्तरी संयोजक विरेन्द्र मण्डलको अध्यक्षता जिल्ला पार्टी कार्यलय जलेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज संजय यादवको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लाभरका प्रमुख नेता तथा कार्यकर्ताहरु सहभागितामा मनाएको उक्त कार्यक्रममा नेता तथा कार्यकर्ताहरु एक आपसमा रंगअविर खेलेर शुभकामना आदान प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]