२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

घरमै बसेर नवाज अदा गरौं : मो. आलम

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

मनोज बनैता, सिरहा, १३ बैशाख । मुस्लिम समुदायको महान चाडको रुपमा मानिने रमजान यस वर्ष मस्जिदमा नगई  घरमै मनाउन धर्मगुरुहरु का साथ साथै नेताहरुले आग्रह गरेका छन । पूरा एक महिना सम्म मनाईने यस पर्वमा मुस्लिम समुदाय दिनभरी व्रत बस्ने गर्छन । रमजानकै महिनामा कुरान आएको बिश्वास छ ।

तत्कालीन राजपा का नगर अध्यक्ष मो. आलम ले नगरभरीका सम्पुर्ण मुस्लिम समुदायलाई शुभकामना सन्देश दिदै घरमै बसेर नमाज अदा गर्न अपील गरेका छन । उनले रमजानको अवसरमा सबै देशवासीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधायुक्त समाजलाई एकताको सुत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न अल्लाह ले सबैको मार्गदर्शन गरोस भनी दुवा गरेका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]