०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

जनकपुरधामको गोपाल धर्मशालामा थप ५० बेडको क्वारेनटाइन संचालमा

Logo
प्रकाशित मंगलबार, जेठ ०६, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,६ जेठ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले थप ५० बेडको क्वारेनटाइन मंगलबारदेखि संचालनमा ल्याइएको छ ।जनकपुरधाम उपमहानगरपालिका -४ स्थित रहेको गोपाल धर्मशालामा थप ५० बेडको क्वारेन्टाइन संचालनमा ल्याइएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भने यस अघि स्वस्तिक नर्सिङ्ग होममा २५ बेडको क्वारेनटाइन संचालन गर्दै आइरहेको छ । दिन प्रति दिन कोरोना भाइरसको संक्रमित बढेपछि रोकथाम र नियन्त्रणको लागि गोपाल धर्मशालामा थप ५० बेडको क्वारेनटाइन संचालमा ल्याएको छ ।

कोरोना भाइरसको लक्षण देखापरेका र शंकास्पद मानिसहरुलाई परामर्श पश्चात् राख्नको लागि क्वारेन्टाइन संचालनमा ल्याइएपनि आवश्याकता अनुसार बेड र स्वास्थ्यकर्मी थप गर्दै जाने उपमहानगरपालिकाका मेयर साहले बताउनुभयो ।

क्वारेन्टाइनमा बस्ने मानिसहरुको लागि फ्री वाइफाइ ,विजुली ,खानेपाली ,पौष्टिकयुक्त खानाको व्यवस्था राहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]