१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

कोरोना जितेर घर फर्के पत्रकार विरेन्द्र रमण

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१५ जेठ । नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाकार पत्रकार वीरेन्द्र रमण कोरोना जितेर आज डिस्चार्ज भएका छन् ।

संचारकर्मी रमण गत वैशाख ३१ गतेको संक्रमण देखेपछि उनलाई सोही दिन प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएको थियो।

उनी पहिला देखि नै मुटु रोगका बिरामी समेत थिए ।

रमणसँगै प्रदेश २ मा ९८ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]