१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

शम्भु सदा हत्याको उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै गृहिमन्त्री थापालाई ज्ञपनपत्र बुझाउदै

Logo
प्रकाशित आइतबार, जेठ ३२, २०७७

राजेश सक्सेना
जनकपुराधाम ,३२ जेठ।धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा फेला परेको शम्भु सदाको हत्या नै गरिएको र पछाडी ढाकछोप गर्न झुन्डियाएको हुन सक्ने दलित अधिकारकर्मीहरुको आरोप रहेको छ ।

यसै बिच बहुजन शक्ति पार्टी नेपाल का अध्यक्ष तथा पुर्व मन्त्री बिश्वेन्द्र पासवानले दलित प्रती शृङ्खलाबद्ध रुपमा घटिरहेको घटना निन्दनीय रहेको र सरकारको दलित प्रतिको दृस्ठि प्रष्ट देखिन थालेको बताए।

अध्यक्ष पासवानले भने शम्भु सदाको हत्या नै गरिएको छ र ती हत्यामा संलग्न जो कोहि लाई कारबाहीको दायरामा ल्याउन उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने भन्दै पार्टीका नेता कार्यकर्ता सहित नेपाल सरकारको गृहमन्त्रालय पुगि ज्ञापनपत्र बुझाएका हुन ।

निश्पक्ष छानबिन गरि घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही र पीडित लाई तत्काल क्षतिपूर्ति नदिए कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]