०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

शहिद यादबको स्मृति दिवस मनाइयो

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,२० असार । मधेसी जनताको अधिकारका लागि शसस्त्र संघर्षको क्रममा ज्यान गुमाएका शहिद प्रदिप यादब (बमभोला)को आज ९ औ स्मृति दिवस मनाइएको छ ।

कमला नगरपालिका ८ टेढा घर भएका यादबको ९ वर्ष अगाडी नेपाल प्रहरीले इन्काउण्टर गरेको थियो । उनी तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चाका पोलिट व्यूरो सदस्य थिए ।

अधिकार प्राप्तीका लागि लड्ने क्रममा कैयौं मधेसी युवाहरुलाई समातेर प्रहरीले फर्जि भिडन्तको नाममा इन्काउन्टर गरियो । तर हालसम्म ति घटनाहरुको छानविन समेत हुन सकेका छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]