२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

कोरोना संक्रमणले ७८ वर्षीया बृद्धाको मृत्यु भएपछि

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

न्यूजमधेश डेस्क
काठमाडौँ ,२८ श्रावण । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा टेकुकी एक महिलाको मृत्यु भएपछि टेकु क्षेत्र सिल गरिएको छ ।

मंगलबार राति सवा १ बजे उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि टेकुको मुख्य सडकबाहेकको क्षेत्रमा शिल गरिएको काठमाडौँ महानगरपालिका – १२ का वडाअध्यक्ष विकास डंगोलले जानकारी दिए ।

टेकुस्थित चल्खुकी ७८ वर्षीया महिलाको मृत्यु भएपछि चल्खु, ह्यूँमत, ब्रह्म टोल, मिलन मार्ग लगायतका पूरानो वस्ती भएका क्षेत्रमा भदौ ८ गतेसम्मलाई सिल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]