०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

ईन्जिनियर जनमत संघ धनुषा गठन

Logo
प्रकाशित सोमबार, पुष १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ईन्जिनियर जनमत संघ धनुषा जिल्ला स्तरीय समिती गठन भएको छ।

आज जनकपुरधामको गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच ई बिपिन कुमार मण्डलको नेतृत्वमा ६१ सदस्यीय जिल्ला स्तरीय ईन्जिनियर जनमत संघ गठन भएका हुन।

सो समितिको उपाध्यक्षमा सुबोध कुमार मण्डल ,सचीवमा सुजित कुमार साह,सह-सचीवमा अजय शर्मा र कोषाध्यक्षमा सरोज कुमार यादव रहेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि ईन्जिनियर जनमत संघका केन्द्रिय अध्यक्ष ई.नागेन्द्र प्रसाद चौधरी ,विशिष्ट अतिथी ई हरेन्द्र चौधरी रहेको थियो।

जनमत विद्यार्थी संघ मोरङका अध्यक्ष अमित कुमार मण्डल ,विद्यार्थी संघका धनुषा जिल्ला अध्यक्ष बिजय कुमार यादव ,दलित जनमत संघ प्रदेश २ का अध्यक्ष रघुबिर दासलगाईत नेता तथा पार्टीका कार्यकर्ताहरु उपस्थितिसमेत रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]