२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

लगमामा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमामा प्रथम वडा अधिवेशन मंगलबार सम्पन्न गरेको छ।

जनमत पार्टीका युवा नेता ई. विवेक मोरबैताको अध्यक्षतामा भएको अधिवेशनमा जनमत पार्टीका केन्द्रिय सदस्य ईन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।अधिवेशनबाट सर्वसहमतीले १५ सदस्यीय नयाँ कार्यसमिति चनय गरिएको छ।

सो कार्यसमितिको अध्यक्षमा दिपेन्द्र कुमार तेथवारलाई चयन गरिएको छ।उपाध्यक्षमा महिन्द्र यादव,महिला उपाध्यक्षमा शिवकुमारी देवी सादा,कोषाध्यक्षमा लक्षमेश्वर साह,सचिवमा कृष्णा साह,सहसचिवमा नरेशराज यादवलाई चयन गरिएको छ।त्यसैगरी कमला देवी महरा,रिता देवी महरा,भरथ यादव,निर्मल कुमारी महरा,उमेश यादव,राजाराम मण्डल ,दिपचरण खत्वे र सृजना देवी मुखियालाई समेत सदस्यमा रहेको छ।

उक्त अधिवेशन जनमत पार्टी धनुषाका ईन्चार्ज अनिता साह,जिल्ला संयोजक दिपनारायण यादव,क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक उपेन्द्र प्रसाद रोहिता,जनमत पार्टीका सहयात्री ई.राजदेव खर्गा,विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष बिजय यादव,क्षेत्र १ का संयोजक बालकृष्ण साह,सहिद नगरपालिकाका संयोजक लक्षमेश्वर यादव,अधिवेशन समिति सदस्य सरोज यादव,महिला नेतृ रेखा मण्डल,युवा नेता किलेश मण्डल,डा उदय कुमार गोइत,मनोज बनरैत,ई अमर यादवको उपस्तिथिमा सम्पन्न भएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]