०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रदेश सभाको वार्षिकोत्सवमा महिला सांसद कुर्सीमै बेहोस भएपछि

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ माघ । प्रदेशसभा २ को तेस्रो वार्षिकोत्सव समारोहमा सहभागी एक महिला सांसद कुर्सीमै बेहोस भएकी छन् ।

वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेकी महिला सांसद बेहोस भएकी हुन् । रक्तदान गरेर मञ्चीय कार्यक्रममा सहभागी भएकी सांसद किरण राय यादव कुर्सीमा बसेकै अवस्थामा एक्कासी बेहोस भएकी हुन् ।

उनी सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा० की सांसद हुन् । कुर्सीमै अचानक बेहोस भएकी उनलाई अन्य सांसद र सचिवालयका कर्मचारीले प्रदेश सभा सचिवालय भवनको कोठामा लगेका छन् । उनको चिकित्सकले उपचार गरिरहेका छन् । महोत्तरी घर भएकी यादव समानुपातिक सांसद हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]