१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

विकास निर्माण कार्यलाई मेयर साहले गरे अनुगमन

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ फागुन । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तरगत  जनकपुरधाममा भई रहेको विकास निर्माण कार्यको आज विहान मेयर लालकिशोर साहले अनुगमन गरेका छन् ।

उप–महानगरको वडा ४ तथा ७ र ८ मा भई रहेको सडक तथा नाला निर्माणको आज विहान जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह, उप मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार ढकाल, वरिष्ठ इन्जिनियर वीरेन्द्र यादव, इन्जिनियर अमर साह, कन्सल्टेन्ट तथा ठेक्केदार कम्पनीका प्रतिनिधिहरुले अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा सडकमा देखिएको कमीकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नकालागि मेयर साहले निर्देशन दिएका थिए । निर्माण भई रहेको सडकमा भूमिगत ढल निकासको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]