२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

जनकपुरमा मोटर वर्कशप तथा वास सेन्टर संचालन

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ फागुन । जनकपुरधाम उपमहानगरपालिकाएअदा नम्बर ७ भ्रमरपुरा चौकमा जय माँ जानकी मोटर वर्कशप एण्ड कार वास सेन्टर संचालनमा आएको छ ।

जनाकपुरधामकै सुजित कुमार पुर्वेले सो सेन्टर संचालनमा ल्याएको हो ।विहिबार एक समारोहबीच सेन्टरको समुद्घाटन संचालक पुर्वेले रिवन काटेर विधिवित संचालनमा ल्याए ।

यहा सबै प्रकारका चार पांग्रे गाडीको मर्मत र कार ,बोलेरो जस्ता गाडीहरु भाडामा उपलब्ध हुने संचालक सुजित कुमार्पुर्वेले जानकारी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]