०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनमत पार्टीद्वारा औरहिमा होलि मिलन कार्यक्रम

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,७ चैत्र । डा सीके राउत नेतृत्वका जनमत पार्टीद्वारा सिरहाको औरहीमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार जनमत पार्टी औरही गाउपालिकाका अध्यक्ष रामभुवन यादवको अध्यक्षता भएको होलि मिलन कार्यक्रमको प्रमुख अतिथि गैर आवासीय मधेशी संघ यूएसएका अध्यक्ष ई ईन्द्रजित यादव रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि,बुद्धिजीवी ,कर्मचारी ,समाजसेवी ,सुरक्षाकर्मी , युवा  र विद्यार्थीहरु समेत उपस्थिती रहेको थियो ।

सो कार्यक्रम सबै जनाले होलिको शुभकामना साटासाट गरेको हो ।होलिमा मदिरा सेवन नगर्नको लागि सहभागीहरुले सबैमा आग्रह गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]