१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

काठमाडौंको बसुन्धरामा जनमत पार्टीको टोल समिति गठन ,अध्यक्षमा मण्डल चयन

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,८ चैत्र । डा सीके राउत नेतृत्वका जनमत पार्टीले काठमाडौंको बसुन्धरामा टोल समिति गठन गरिएको छ ।

शनिबार प्रयास मण्डलको अध्यक्षतामा ८१ सदस्यीय टोल समिति गठन भएको छ ।

उक्त टोल समिति निर्माण कार्यक्रममा जनमत पार्टी काठमाडौंका संयोजक राजेन्द्र राय ,गैर आवासीय मधेसी संघ अमेरिकाका सचिव धिरज साह ,विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य नवरत्न साह ,युवा नेता सुबोध मण्डल ,महिला नेत्री रानी साहकी उपस्थितीमा ८१ सदस्य टोल समिति गठन भएका छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]