न्यूजमधेश डेस्क
सप्तरी ,८ चैत्र । मेयर कप सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बसाइन थन्डर्सलाई १३ रनले पराजित गरेको छ।

सुनिल धमलाले ५४ रन बनाएपछि राज रंगशालामा टस हारेर ब्याटिंग गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो।

रुपनीका सुमित झाले चार विकेट लिएपछि १४८ रनको लक्ष्य पछ्याएको बोदे बसाइन थन्डर्सले १३४ रनमात्र बनाउन सक्यो।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2021 News Madhesh