०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

कमला बचाउ अभियानद्वारा जल सम्बाद कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ चैत्र । विश्व पानी दिवसको अवसरमा जल सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार धनुषाको कमला नगरपालिका वडा नम्बर ५ र ६ स्थित रहेको बिल्ट वैकु माध्यमिक विद्यालयमा विश्व पानी दिवसको अवसरमा कमला बचाउ अभियानले जल सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।

कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि कमला नगरपालिकाका मेयर राम उदगार गोईत र विशिष्ठ अतिथिमा कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधकृत विरेन्द्र रहेको थियो ।

सो कार्यक्रममा कमला बचाउ अभियानका अभियानी राजकिशोर सल्हैता ,राजाबाबु साह ,सुधिर कुमार महोत ,भोगिन्द्र यादव ,शम्भु यादव , सुनिल मण्डल र विद्यालयमा अध्यनरत विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]