०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जनमत पार्टीद्वारा काठमाडौंमा भोलि होलीको शुभकामना साटासाट हुने

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ चैत्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले भोलि काठमाडौंमा होलीको शुभकामना साटासाट कार्यक्रमको आयोजना गरेको छ ।

जनमत पार्टीका नेता पीएन  माझिका अनुसार भोलि शनिबार चैत्र १४ गते दिनको १२ बजे काठमाडौंको कुलेश्वर स्थित नबिल बैंक नजिक रहेको जनमत पार्टीको सम्पर्क कार्यालयमा होलीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको उनले बताए ।

उक्त कार्यक्रममा जनमत पार्टीका काठमाडौं उपत्यका नेता कार्यकर्ताहरु सहभागिता रहने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]