न्यूजमधेश डेस्क
काठमाडौं ,१८ चैत्र । अक्षय कुमारले नयाँ चलचित्र राम सेतुको छायांकन सुरू गरेका छन्। ज्याकलिन फर्नान्डिस तथा नुसरत भरुचा मुख्य भूमिकामा रहेको यो चलचित्रलाई अभिषेक शर्माले निर्देशन गर्दैछन्।

आगामी वर्षको आगमनसँगै प्रदर्शनमा ल्याउनेगरी चलचित्रको काम भइरहेको छ। यो चलचित्रमा उनी एक आर्कियोलोजिष्टका भूमिकामा हुनेछन्।

जो भारत र श्रीलंकाको बीचा बनेको राम सेतु को सच्चाई बाहिर ल्याउने काम गर्नेछन्।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2021 News Madhesh