०१ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
×

मेयर मण्डलले इदगाहको कम्पाउण्ड वाल निर्माणको शिलान्यास गरे

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ चैत्र।धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ४ मधुकरहीस्थित इदगाहको कम्पाउण्ड वाल निर्माण योजनाको शिलान्यास गरिएको छ ।

बुधवार एक समारोहबीच मेयर रामज्ञान मण्डलले इदगाहको कमपाउण्ड वाल निर्माणको शिलान्यास गरे । ११ लाख ८४ हजार ९१८ रुपैया २९ पैसाको लागतमा सो वाल निर्माण हुने नगरपालिकाले जनाएको छ ।

शिलान्यास समारोहमा मेयर मण्डलले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । ०७८ जेष्ठ २५ सम्म निर्माण गर्नुपर्ने सम्झौता भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]