न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ चैत्र।धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ४ मधुकरहीस्थित इदगाहको कम्पाउण्ड वाल निर्माण योजनाको शिलान्यास गरिएको छ ।

बुधवार एक समारोहबीच मेयर रामज्ञान मण्डलले इदगाहको कमपाउण्ड वाल निर्माणको शिलान्यास गरे । ११ लाख ८४ हजार ९१८ रुपैया २९ पैसाको लागतमा सो वाल निर्माण हुने नगरपालिकाले जनाएको छ ।

शिलान्यास समारोहमा मेयर मण्डलले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । ०७८ जेष्ठ २५ सम्म निर्माण गर्नुपर्ने सम्झौता भएको हो ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2021 News Madhesh