१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

धनुषाको औरहिमा एक युवकको हत्या

Logo
प्रकाशित शुक्रबार, चैत्र २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० चैत्र।धनुषामा युवकको हत्या भएका छन ।

औरही गाउँपालिका वडा नम्बर २ कपटौलस्थित खेतबारीको बगैचामा बिहीवार साँझ वडा नम्वर ३ का बिजय मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

विहान धान रोप्न गएका उनको साँझ हत्या भएको स्थानीयले बताएका छन । प्रहरीले भने उनको हत्या नै भएको हो भन्ने कुराको पुष्टि हुन नसकेको बताएका छन् ।

प्रहरीले घटना स्थलमा पुगेर अहिले मुचुल्का उठाएका छ्न।केही बेरमा शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]