२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

जनमतकाे केन्द्रिय कार्यकारिणी समितीकाे निर्वाचनका मतगणना मात्र ५ प्रतिशत बाँकी

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

कमल कुमार मण्डल
जनकपुरधाम,२९ चैत्र।जनमत पार्टीका केन्द्रिय कार्यकारिणी समितिका लागि शनिबार जनकपुरधाम स्थित रंगभुमी मैदानमा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेका छन।

निर्वाचनको मतगणना करिब ९५ प्रतिशत भैइसकेको एक घण्टा भित्र अन्तिम नजिता सार्वजनिक हुने महाधिवेशन निर्वाचन प्रमुख संजय कुमार सिंहले जानकारी दिएको छ।

अब केही घण्टा भित्र अन्तिम नतिजा सर्वजानिक गर्ने बताउदै उनले भने- उपाध्यक्ष पदका उम्मेदवार अब्दुल खान र ई.बसन्त कुशवाहा विच कडा प्रतिस्पर्धा रहेकाे छ । शनिबार साँझ ६ वजे निर्वाचन सम्पन्न भए लगत्तै साेही राति १० बजेदेखि मतगणना शुरु गरिएको महाधिवेशन निर्वाचन समितिले जनाईएकाे छ ।

कार्यकारिणी समितीको अध्यक्षमा डा सीके राउतको एकल उम्मेद्बारी रहेको थियो। महासचिवका लागि चन्दन सिंहको पनि एकल उम्मेद्बारी दर्ता गराएको थिए।डा राउत र सिंह निर्विरोध निर्वाचित भएपनी उनिहरुको लागि पनि मतदान गराएको निर्वाचन प्रमुख सिंहले बताए।

अध्यक्ष डा .राउत र महासचिव सिंहलाई पनि लोकतान्त्रिक पद्धति अनुसार कति प्रतिशत मत जनताले दिएको छ ।भने थाह हुने निर्वाचन प्रमुख संजय कुमार सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]