०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

जनमतको उपाध्यक्ष ई .कुशवाहाले गरे जुडशितल र रमजानको शुभकामना व्यक्त

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई . बसन्त कुशवाहाले तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीको महान रमजान पर्वसमेतको शुभकामना व्यक्त गरेका छन् ।

तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै उपाध्यक्ष ई. कुशवाहाले जनमत पार्टीमा आवद्ध समस्ता नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघसंस्थाका साथीहरु र देश तथा विदेशमा समेत रहेका नेपालीको उत्तरोत्तर प्रगतिको कामना प्रकट गर्नुभएको छ ।

यसका साथै उहाँले सुख, समृद्धि र सम्पूर्ण नेपालीको सुस्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।

उपाध्यक्ष ई .कुशवाहा गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष समेत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]