१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

जनमतको महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य गृह जिल्लामा सम्मानित

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

कमल कुमार मण्डल
राजविराज, ४ वैशाख ।जनमत पार्टीको प्रथम महाधिवेशनबाट केन्द्रिय कार्यकारिणी समितिमा सप्तरीबाट निर्वाचित भएका पदाधिकारीहरु गृह जिल्लामा सम्मानित भएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ पातो बजार स्थित रहेको पार्टी कार्यालमा आयोजना गरिएको एक कार्यक्रम विच उनिहरुलाई सम्मान गरिएको हो ।

जनमत पार्टीको केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, मदनेश चौधरी, सत्य नारायण मण्डललगायतका पदाधिकारीहरुलाई माला अविर लागाएर सम्मान गरिएको सोही नगर समितिका अध्यक्ष जय प्रकाश मण्डलले जानकारी दिइएको हो ।

विभिन्न वडाबाट पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]