२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

युवा फाउन्डेसनले तेस्रो स्थापना दिवस मनाईयो

Logo
प्रकाशित आइतबार, बैशाख ०५, २०७८

कमल कुमार मण्डल
राजविराज, ०५ वैशाख ।धनक यूवा फाउण्डेशनले तेश्रो स्थापना दिवसको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम गरि मनाइएको छ ।

सप्तरीको हनुमान नगरकंकालिनीनगरपालिका स्थित शनिवार आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ७ जनालाई सम्मान गरिएको हो ।

धनक यूवा फाउण्डेशनका प्रवक्ता तथा सोही कार्यक्रमका संयोजक कमल मण्डलको अध्यक्षता तथा वरिष्ठ जेष्ठ नागरिक फुदाई मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम अयोजना गरिएको थियो ।

सप्तरीबाट डा. सुभाष मण्डल, डा. अशोक मण्डल, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य कृष्णा कुमार मण्डल, गायक गुरुचरण मण्डल, सञ्चारकर्मी कमल कुमार मण्डल, समाजिक अभियन्ता श्रृजना मण्डल र सिरहाबाट विना मण्डललाई सम्मानपत्र सहित सम्मान गरेका छन् ।

कार्यक्रममा उद्घोषण इन्द्रदेव मण्डलले गरे भने, स्वागत मन्तव्य यूवा नेता अरुण कुमार मण्डलले व्यक्त गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]