१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज जीवन केन्द्रमा बस्दै

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ बैशाख । डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय समितिको विस्तारित बैठक आज बस्ने भएको छ ।

विहिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० स्थित जीवन केन्द्र हारसरमा २ र ३ बजेको विचमा बैठक सुरु हुने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताएका छन् ।

उपाध्यक्ष खानले बैठकमा निर्वाचित केन्द्रिय सदस्यहरू, जिल्ला इन्चार्ज तथा सह इन्चार्ज, पार्टीका भातृ संगठनका प्रमुखहरुको उपस्थिती रहने उनले भने ।

लगभग सबै जिल्लाका प्रतिनीधिहरु बैठकमा सहभागी हुनको लागि जीवन  केन्द्र आइपुगेका छन् । भने केहि जिल्लाका प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ ।  सबै प्रतिनिधिहरु बैठक स्थलमा पुगेपछि बैठक सुरु हुने पार्टीले जानकारी दिएका छन् ।

आज बैशाख ९ गते सुरु हुने बैठक भोलि १० गते बेलुका सम्म चल्ने भएका हुन् ।बैठकको लागि सम्पूर्ण तयारी भैसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]