०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सप्तरीमा विभिन्न पार्टी छाडेर ५० जना जनमतमा प्रवेश

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी छाडेर ५० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छ्न।

आईतवार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ मा जनमत पार्टीको वडा कार्यलय पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.वसन्त कुशवाहाले रिवन काटेर उद्घाटन गरेको छ।सोही कार्यक्रममा विभिन्न पार्टी प्रत्यागगरी जनमत पार्टीमा प्रवेश गरेको छ।

उपाध्यक्ष ई.कुशवाहाले नवप्रवेशीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएको छ ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशी ,निर्मल मण्डल ,गैर आवासीय मधेशी संघ रसियाका प्रमुख डा रबिन्द्र कान्त मण्डललगाईत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]