१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

जनमत पार्टी सप्तरीद्वारा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सम्पन्न

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरेको छ।

आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकामा डा रबिन्द्र कान्त मण्डलको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई . वसन्त कुशवाहा रहेको थियो ।

त्यसैगरी विशिष्ट अतिथीमा पार्टीको केन्द्रिय सदस्य निर्मल मण्डल ,सुरेन्द्र शर्मा मधेशी र मदने चौधरी रहेको थियो।

सो भेटघाट तथा प्रशिक्षण कार्यक्रममा युवा जनमत संघ सप्तरीक प्रमुख मनोज यादव, जनमत पार्टीका बोदेबरसाइन नगरपालिकाका अध्यक्ष आलोक सागर,पार्टीका डाक्नेश्वरी नगरपालिकाका अध्यक्ष जय प्रकाश मण्डल ,संतोषी साह,सुनिल कुमार साह ,युवा नेता पंचलाल मधेशी,हरेराम साह,शम्भु साह,बसन्त साहको समेत उपस्थिति रहेको थियो।

उक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]